random posts

Feature News

Fashion

Sport News

Article

Music

आफै किस्मत लेखेका सोमपाल नेपाली क्रिकेटको किस्मत बदल्न प्रयासरत

पञ्जावको गञ्जी लाउँदा खुम्चिने उनको छाती नेपालको जर्सीले फुलाउँछ
गुल्मीको तुराङग २०५२ साल माघमा जन्मेका सोमपाल कामी टुकुटुकु हिँड्ने उमेरमा भारतको पञ्जाव पुगे। बुवा इण्डियन आर्मीमा नोकरी गर्थे।
 
तीन वर्षको उमेरमा पञ्जाब पुगेको उनी अलि हुर्केपछि आमा खेतीकिसानी गर्न गुल्मीमै फर्किन्। उनी पटियालाको आर्मी क्याम्पमै हुर्किए। क्वार्टरमा कोही हुँदैनथ्यो। काकासँग स्कुलमा क्रिकेट खेल्न जान्थे। कहिलेकाँही खेलाडी नपुग्दा काकाले उनलाई फिल्डिङ गर्न लगाउँथे। ब्याटिङ, बलिङ गर्नु त उनको बल पुग्दैनथ्यो।
 
सोमपालले हुरुक्कै गरेपछि कहिलेकाँही दुई ओभरसम्म खेल्न दिन्थे। क्रिकेटको नसाले समातिसकेको थियो। टिभीमा सचिन (तेन्दुलकर)लाई देखेपछि हत्ते नै गर्थे।
 
कोरियामा भएको एसियाडमा उत्कृष्ट प्रदर्शन गरेबापत एसियन टिमका लागिसमेत छानिएका सोमपालसँग सुरुवाती वर्षमा क्रिकेट खेल्दा लगाउने ड्रेस पनि थिएन्। विद्यालयमा आयोजना हुने प्रतियोगितको लागि सेतो रङको ड्रेस लगाउनु पर्थ्यो। उनले सम्झिए 'त्यसदिन  सेतो ड्रेस नभएकाले सरले खेल्न दिएनन्।'
 
घरमा आएर बुवालाई ड्रेस किनिदिन आग्रह गरे। बुवाले ड्रेस किन्दिनु त कता हो कता उल्टै भने, 'कति धनीका छोराले त क्रिकेट खेल्न सक्या छैनन् हामीले कसरी पुर्‍याउन सक्छौं। खुरुक्क किताब समाएर पढ।' उनलाई बुवाको धनी गरिबसँग केहि लिनुदिनु थिएन्। सचिन तेन्दुलकर बन्ने नशा चढिसकेको थियो, बस्।
 
परिवारको  अभावसँग वा बुवाको बेखुसीसँग उनलाई खासै मतलब थिएन। बिहान क्रिकेट खेल्न जान्थे, त्यहीबाट स्कुल जान्थे, र साँझ खेलेरमात्र फर्कन्थे। त्यसपछिका दिनमा उनले बुवालाई कहिल्यै क्रिकेटका सामान किनीदिन जिद्दि गरेनन्। 'बुवाले किन्दिने हैन के भन्नु,' ती दिन सम्झँदै उनले भने।
 
त्यसो त एकदिन रेलमा यात्रा गरिरहेका बेला हात हेर्ने महिलाले भनेकी थिइन्, 'तिम्रो किस्मतमा क्रिकेट भन्ने चिजै छैन।' त्यो भविष्यवाणीबाट उनले हरेस खाएनन्। बरु प्रण गरे, 'किस्मतमा नभएर के भो। म मेहेनेत गरेर नै आफ्नो किस्मत आफै लेख्छु।'
 
त्यसको एक वर्षपछि सन् २००८ मा उनी अन्तर विद्यालय प्रतियोगितामा छानिए। त्यसपछि व्याटिङ, बलिङ सबै गर्न थाले।
 
स्कुलमा क्रिकेट खेलिरहेका बेला एकदिन प्यारी गोयल मैदानमा पुगे। उनको बसाइ पनि पटियालामै थियो। गोयल ब्याटिङ गर्न थाले सोमपालले बल फाले। उनले गरेको बलिङमा गोयल आउट भए। गोयल चानचुने थिएनन्, भारतले यू १९ वर्ल्ड कप जितेको टिमका सदस्य थिए।
 
गोयलले सोमपालको बलिङको प्रसंशा गरे। उनलाई ड्रेस, जुत्ता, बल र ब्याट दिए। र, भनें 'तिम्रो खेल देखेर उपहार दिएको छु। राम्ररी खेल्नु, राष्ट्रिय टिममा पर्नु र मूम्बई जानु।'
 
त्यसको वर्षदिन पछि उनको क्रिकेट सपनामले आकर्षक मोड लियो। चौध वर्षको उमेर पञ्चाब टिममा छानिए। गुल्मीबाट राम्रो स्कुल खोज्दै बाबुले पञ्जाव पुर्‍याएको छोरो 'क्रिकेटर' भए। मूम्बईमा म्याच थियो।
 
सन् २०१३ मा नेपालले आइसिसी डिभिजन थ्रीको उपाधि जितेको खबर उनले भारतीय पत्रिकामा पढे। आफू पनि नेपाल गएर खेल्न सक्छु भन्ने उनलाई लागेको थिएन। भर्खर प्रान्तबाट खेल्न छानिएका उनले देशलाई प्रतिनिधित्व गर्ने खेलाडी हुन सकुला भनेर चिताएका पनि थिएनन्। नेपालमा कसैसँग चिनाजानी छैन भन्ठानेर हच्किएका थिए।
 
'मलाई भारतको जर्सी लगाउन पनि भित्रैदेखि मन थिएन,' उनले भने 'भारतीय क्रिकेट टिमको जर्सी मेरो होइन भन्ने लाग्थ्यो।'
 
पञ्जावमा बस्ने अर्जुन अधिकारी उनका फेसबुक साथी थिए। उनले सोमपाललाई नेपालमा गएर क्रिकेट खेल्न सुझाए। नेपाली भाषा समेत शुद्वसँग बोल्न नजान्ने उनलाई अझै आत्मविश्वास भइसकेको थिएन।
 
यी अधिकारी नै सोमपालको खेल जीवनका अर्का 'टर्निङ प्वाइन्ट' भए। नेपाल आउने मेसो मिलाइदिए। अब सोमपाल विदा माग्दै बुवालाई ढोग गर्न गए, 'म क्रिकेट खेल्न नेपाल जादैछु।'
 
भारतमा क्रिकेट खेल्छु भन्दा समेत ढाडस नदिने बुवालाई नेपालबाट खेल्छु भन्दा के आकर्षित गर्थ्यो र! 'यसलाई क्रिकेटको भूत चढेछ। नेपालमा क्रिकेटको कुनै भविष्य छैन्।' बुवाले ठोकुवा गरे। भारतीय सेनामा पसिना बगाइरहेका बाबुलाई छोरो पढेलेखेर सरकारी हाकिम होस् भन्ने थियो।
 
बुवा जे सुकै भनुन्, उनले निर्णय लिइसकेका थिए। खेलेर कमाएको दश हजार आइसी पनि उनीसँग थियो। सुनौली नाकाबाट नेपाल पस्दा उनले मनमनै प्रण गरे, 'नेपाली टिमको जर्सी लगाएर मात्र फर्किन्छु।'
 
'किस्मतमा क्रिकेट नै नभएका' कामीले नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पुवुदु दासानायकेसँग भेट्न पाए। यसलाई उनी आफ्नो 'भाग्य' मान्छन्। दासानायकेले खेलेको हेरेर सोझै राष्ट्रिय टिममा सामेल गरिदिए। 
 
जतिबेला उनी  नेपाली क्रिकेट टिमको जर्सी लगाएर मैदानमा उत्रिए। गर्वले उनको छाती फुल्यो। साथीले दिएको त्यो जर्सी सम्झिए र मनमनै सोचे 'मेरा लागि बनेको जर्सी यो पो रहेछ।'
 
नेपालले पहिलो पटक टि–ट्वान्टी वर्ल्डकप क्रिकेट २०१४ मा खेल्ने टिममा पनि सोमपाल अटाए। सानो हुँदा उनी क्रिकेटको वर्ल्डकप खुब  लाइभ हेर्थे। ग्राउण्डको साइडमा देखिने पेप्सीको विज्ञापन, दर्शकको भीड अनि टिभीमा प्रत्यक्ष प्रसारण उनलाई सपना जस्तै लाग्थ्यो।
 
जतिबेला नेपालको तर्फबाट वर्ल्डकप खेल्न बंगलादेशको ढाका मैदानमा उत्रिए। त्यही सपना साकार भएको भान भयो। उनले हाँस्दै भने 'तर त्यो सपना पनि उस्तै रहेछ, जति बाहिर बसेर हेरिन्छ, त्यस्तो केही हुँदैन।'  एक पछि अर्को सफलता पाउँदा उनलाई आफ्नो जीवन राम्रै राम्रो प्रसंगले भरिएको सपना जस्तो लाग्छ, अहिले पनि।  विश्वकपमा उनले खेलेका तीन खेलमा चार विकेट लिएका थिए।
 
वर्ल्डकपमा नेपाली खेलाडीको सबैलेे प्रसंशा गरे। नेपाल फर्कदा विमानस्थलको भीड देखेर उनलाई आफू ठूलै खेलाडी भएछु भन्ने भान भयो। भीडमा कसैले सोमपाल कामी..... भन्दै कराएको सुन्दा अचम्म लाग्यो। अपरिचितले पनि मेरो नाम बोलाउँदैछ।
 
उनी तीन दाजुभाइमा जेठा हुन्। गाँउमा आफ्नो घर छैन। भिन्न बस्दा पाएको जग्गा उनका बुवाले भाइहरूलाई दिए। अचेल गुल्मी जाँदा उनी काकाको घर बस्छन्। उनको बुवा आमा भारततिरै आर्मी क्वार्टरमा बस्छन्।
 
अहिले उनको बैंकमा पाँच लाख जति जम्मा भएको छ।  बुवाले पनि पैसा जम्मा पार्नु भएको छ। 'अब बुटवलतिर एउटा घडेरी किन्ने सोचेको छु' उनले भने।
 
'टिन एज'मै रहेका सोमपालसँग सेतोपाटीले प्रेमको प्रसंग उठाएपछि उनी केही लजाए। 'सरले पाँच वर्ष दायाँवाया केही नहेरी क्रिकेट खेल भन्नुभएको छ,' उनले भने। सरको आदेश शिरोधार्य गरेको बताएका छन्। फेसबुकमा प्रेम प्रस्ताव पठाउने साथी उनलाई 'सोभर' लाग्दैन। भित्रैदेखि आफूलाई र क्रिकेटलाई श्रद्धा गर्ने केटी आफ्नो 'आइडल गर्ल' भएको उनले बताए।
 
सोमपाललाई अहिले करिअरको एक चौथाईमा पुगे जस्तो अनुभव हुन्छ। '७५ प्रतिशत काम त गर्नै बाँकी छ,' उनले भने। नेपालमा नयाँ क्रिकेटर जन्माउन धेरै प्रतियोगिता चलाउनु पर्ने ठान्छन्। 'वर्षमा दुई म्याच खेलाएर कसरी नयाँ खेलाडीले अवसर पाउछँन्?,' उनले प्रश्न गरे। देशभरी क्रिकेट मैदान बनाए राम्रो हुने उनको बुझाई छ।
 
क्रिकेटमा वर्ल्डकपको ट्रफी नेपाल ल्याउने उनको सपना छ। 'वर्ल्डकप ट्रफी नेपाल ल्याएको दिन म सबैभन्दा बढी खुसी हुनेछु' उनले भने। तर वर्ल्डकप नेपाल ल्याउन खेलाडी, क्यान र सरकारले धेरै मेहेनत गर्नु पर्छ। 'मेहेनत गर्‍यौं भने  त्यो ट्रफी नेपाल आउन असम्भव पक्कै छैन्' उनले थपे।
 
आफूजस्तै यूवालाई उनको सुझाव छ–जे गरेपनि मनदेखि नै गर्नुपर्छ। खेलका बेला क्रिकेटप्रेमीको प्रार्थनाले पनि जित्नुमा ठूलो भूमिका हुने विश्वास राख्ने सोमपालले छुट्टिने बेला भने 'नेपाली क्रिकेटप्रेमीको खुसी बढाउन निरन्तर मेहनेत गरिरहनेछु।'
तस्विरहरूः प्रकाश लामा/सेतोपाटी र आइसिसी



समाचार सेतोपाटी.कम बाट सोझै कपी  गरिएको हो || 

Twenty Eight ways to make a girl Smile

1. Tell her she is Beautiful. not hot or fine.
2. Hold her hand at ANY moment even if it is just for a second.
3. Kiss her on the forehead.
4. Leave her voice messages to wake up to.
5. Always tell her you love her at any & and all times.
6. When she is upset, hold her tight & tell her how much she means to you.
7. Recognize the small things ..they usually mean the most.
8. Call her Sweetie or BABY.
9. Sing to her no matter how horrible your voice is.
10. Pick her over all the OTHER girls you hang out with.
11. Write her notes(she loves them).
12. Introduce her to family & friends as your girlfriend.
13. Play with her hair.
14. Pick her up, tickle her,&play WRESTLE with her.
15. Sit in the park & just TALK to her.
16. Tell her funny jokes, tell her stupid jokes, just tell her joke.
17. Throw pebbles at her window in the middle of the night just because u missed her.
18. Let her fall asleep in your arms.
19. Carve your names into a TREE.
20. If she's mad. Kiss her !
21. Give her piggyback rides.
22. Bring her flowers just because.
23. Treat her the same around your friends as you do when you`re alone.
24. Look her in the eyes & Smile.
25. Let her take as many pictures as she wants.
26. Slow dance with her, even if there isn't any music playing.
27. Kiss Her In a rain.
28. If you're in love with her tell her.

What Do the WGA's 2014 Nominations Mean for the Oscars?

While the Writers Guild of America might not receive as much public attention as the Academy Awards do, those shaping their Oscar pools might want to pay the  organization a bit more mind. Since the year 2000, the WGA has accurately predicted the winners of the Best Original Screenplay and Best Adapted Screenplay Oscars 10 times each. With so much consistency living between the two circuit mainstays, it's hard not to use Friday's announcement of Writers Guild nominees to better estimate what sort of Academy results we'll see come March.
Today, the WGA recognized the following 2013 screenplays for excellence in the Original and Adapted Screenplay categories:
Original Screenplay
American Hustle
Blue Jasmine
Dallas Buyers Club
Her
Nebraska
Adapted Screenplay
August: Osage County
Before Midnight
Captain Phillips
Lone Survivor
The Wolf of Wall Street 
While we would not have bet heavily on either Dallas Buyers Clubor Lone Survivor showing up on the WGA plate, the biggest surprise would have to be the absence of the Coen Brothers' Inside Llewyn Davis, which many have qualified as a hefty candidate for the Best Original Screenplay Oscar. The absence of the New York-set character piece does not bode especially well for its Academy chances, but it does help to single out a frontrunner among the bunch of Original competitors: Her.
Without Llewyn Davis in its company, Her does seem like the title to beat. Surely, Alexander Payne delivers some phenomenal material in his dry, sweet Nebraska, but the imagination and emotional severity pumped into Spike Jonze's first lone go at a feature screenplay is the kind of cinematic magic that the WGA is accustomed to recognizing.
Leonardo DiCaprio plays Jordan Belfort in THE WOLF OF WALL STREET, from Paramount Pictures and Red Granite Pictures.Paramount Pictures
Of course, that's not to say that cynicism won't get its share of celebration this year. Martin Scorsese's The Wolf of Wall Street has earned no dearth of controversy, but also no dearth of critical esteem since its release on Christmas Day. Award circuit precogs are calling the film too raucous and extreme to win Best Picture (which is a slot many are assuming will fall in the hands of 12 Years a Slave regardless), but an Adapted Screenplay win could be right on the mark for the biographical story of major league swindler Jordan Belfort, scripted by Terence Winter.
The only Scorsese picture to date to earn a WGA win is The Departed, although several (including GoodFellas and Mean Streets) have been nominated before.
Additionally, we see nominations in the Documentary Screenplay category:
Documentary Screenplay
Dirty Wars
Herblock 
No Place on Earth
Stories We Tell
We Steal Secrets

Movie review: Paul Walker's last outing 'Hours'

IT'S tempting to watch this film and wonder what could have been. Paul Walker, who died last month in a car crash, ventures as far away as he can from his Fast & Furious roles for this film about a father trying desperately to keep his newly born daughter alive, stranded alone in a hospital as Hurricane Katrina strikes.

Walker also produced this film while it's the debut directorial venture of Heisserer (the screenplay writer of films such as Nightmare on Elm Street and The Final Destination 5). They could have been pardoned for feeling the need to prove something. But creditably, they don't, letting the events speak for themselves.

Nolan (Walker) has walked into a New Orleans hospital with his wife in premature labour at 2 am just as Hurricane Katrina is gathering full strength. Within five hours, his wife has died and his child has been kept in a ventilator. Within the next few, the hospital has been evacuated but for those that can't be moved. A few more hours and Nolan realises he is practically the only one left in the hospital with his child. The power goes, so does the back-up, and as the battery starts running out, Nolan manages to discover an old one that needs winding every 2 minutes or so.

He will spend more than 42 hours in that situation, without power, cranking up the battery every 2 minutes, filling up his daughter's saline drip, and somehow managing to sustain himself on dwindling supplies and creeping witness. Any options he hunts for also have to be structured around that two-minute window.

Heisserer, who also wrote Hours, keeps the film engrossing despite the confines of the story, putting Nolan in risks of different forms. And of course we can't get the picture of that helpless baby wrapped in just a towel and a cap out of our heads. The lives of the two are intrinsically linked and the film knows that, and plays on it well.